असार ४ सम्म सेयर बजार बन्द, ७ गतेबाट खोल्ने तयारी

काठमाडौं । सेयर बजार असार ७ गतेदेखि खुल्ने भएको छ । आज नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेज (नेप्से) लगानीकर्तालगायतसँग छलफल गरेपछि असार ७ गतेबाट बजार खोल्ने तयारी भएको स्रोतले जनाएको छ । नेप्सेले असार ४ गतेसम्म बजार बन्द गर्ने सूचना जारी गरे पनि बजार खेल्ने मिति भने सार्वजनिक गरेको

Read More

रेलका लागि ८ अर्ब ६६ करोड बजेट

रेलका लागि ८ अर्ब ६६ करोड बजेट:सरकारले आगामी आर्थिक वर्ष रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका बजेट विनियोजन गरेको छ।अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको बिहीबारको संयुक्त बैठकमा रेलका लागि ८ अर्ब ६६ करोड विनियोजन गरेको बताएका हुन्।आगामी आवमा पूर्वपश्चिम विद्युतीय रेलमार्गको बाँकी खण्डको सम्भाव्यता अध्ययन सम्पन्न गरी काँकडभिट्टा–इनरुवा खण्डको निर्माण

Read More

कर हटाएपछि निगमले घटायाे हवाइ इन्धनकाे मूल्य

एजेन्सी। नेपाल आयल निगमले हवाइ इन्धनकाे मूल्य घटाएकाे छ। सरकारले बजेटमार्फत हवाइ इन्धनमा लाग्ने गरेकाे पूर्वाधार कर हटाएपछि निगमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाएकाे हाे। याे निर्णय आन्तरिक उडानमा मात्र लागू हुनेछ। यससँगै अब हवाइ इन्धनकाे मूल्य प्रतिलिटर ६५ रुपैयाँ कायम भएकाे छ।सरकारले पेट्राेल, डिजल र

Read More

कर्मचारीलाई प्रोत्साहन रकम

काठमाडौँ, १५ जेठ: सरकारले कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको प्रोत्साहन रकममा वृद्धि गरिएको जानकारी दिए पनि रकममा भएको बढोत्तरीबारे स्पष्ट गर्नुभएन । उहाँले सरकारी कर्मचारीका सन्तानलाई शिक्षा र आवासका निम्ति सहुलियतपूर्ण ऋणको

Read More

रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउँछन् : मन्त्री भण्डारी

सुर्खेत, १५ जेठ : कर्णाली प्रदेशका आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीले रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउने बताएका छन् ।भेरी नगरपालिका-४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका-८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारले न्याय पाउने मन्त्री भण्डारीले बताए

Read More

मेलम्चीको पानी वितरण आगामी आवको शुरुमा हुने

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षका लागि रु ४३ अर्ब १० करोड बजेट छुट्टाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवमा ९४ प्रतिशत जनसङ्ख्यालाई आधारभूतस्तरको खानेपानी सेवा उपलब्ध गराइने बताउनुभयो ।मेलम्ची खानेपानी आयोजनाको आधारभूत निर्माण कार्य चालू आवभित्र

Read More

कोरोना संक्रमित तीब्र गतिमा बढ्दै, लकडाउन किन खुकुलो ?

जेठ १५, काठमाण्डौ । दुई जनामा कोरोना संक्रमण हुँदा सुरु गरिएको लकडाउन ६६ दिन हुँदा संक्रमितको संख्या हजार नाघेको छ । कोरोना बढ्दै जाँदा लकडाउनमा थप कडाई हुनुपर्ने हो । तर, कोरोनाको रोकथाम र जोखिम गर्न सरकारले घोषणा गरेको लकडाउन भने दैनिक खुकुलो भइरहेको छ ।सरकारले कोरोना संक्रमणको जोखिम कम

Read More

उद्योग व्यवसायको पुनःउत्थानका लागि कसलाई कति कर छुट?

काठमाडौँ – सरकारले कोरोनाबाट प्रभावित भएका उद्योग व्यवसायको पुनःउत्थानका लागि कर छुट दिने घोषणा गरेको छ।बिहीबार अर्थमन्त्री युवराज खतिवडाले पेशको आर्थिक वर्ष २०७७/७८ को बजेटमा लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई कर छुट दिने घोषणा गरेको हो।बजेट भाषणअनुसार वार्षिक २० लाखसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत, २० लाखदेखि ५० लाखसम्म

Read More

जनकपुरमा संक्रमित पत्रकार कोरोनालाई जितेर डिस्चार्ज

जनकपुरधाम-जनकपुरधामका कोरोना संक्रमित पत्रकार वीरेन्द्र रमण कोरोना संक्रमणलाई जितेर बिहिबार डिस्चार्ज भएका छन्।कोरोना संक्रमण भएको १८ दिन पछि निको भएर डिस्चार्ज भएका छन् । गत वैशाख ३० गते राति उनमा कोरोना संक्रमण पुष्टि भएको थियो भने वैशाख ३१ गते जनकपुरधामस्थित प्रदेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार चलि रहेको थियो।पत्रकार रमणको तेस्रो

Read More

सांसदले पैसा पाउने कार्यक्रम नहटेपनि पैसा चाहिँ घट्यो : हेर्नुहोस विस्तृतमा

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्‌मा निर्वाचित सांसदले तजबिजी अधिकारमा खर्च गर्न पाउने पैसा घटाइदिएका छन्।स्थानीय विकास साझेदारी कार्यक्रम अन्तर्गत १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रत्येक सांसदले यस वर्ष ६ करोड रूपैयाँ परिचालन गर्न पाएका थिए। तर, आगामी आर्थिक वर्षको लागि भने अर्थमन्त्रीले यस्तो बजेट घटाएर चार करोडमा सीमित

Read More