छोरा नजन्माएकै कारण कविताको हत्या भएको हुनसक्ने : मृतकका बाबु

बनेपा नगरपालिका वडा नं. ६ स्थित बुडवलमा एक महिला मृत अवस्थामा फेला परिन। मङ्सिर १२ गते आफ्नै घरको कौशीमा पासो लगाएको अवस्थामा कविता कार्कीको शव फेला परेको थियो।मृतक कविता कार्कीको माइतीपक्षले कबिताको आत्माहत्या नभई हत्या भएको आरोप लगाईरहेका छन भने कविताका घरका सदस्यले भने आत्माहत्या नै भएको दावी गर्दै आएका छन्। घटनाको प्रकृति हेर्दा आत्माहत्या […]

Continue Reading

बाराक ओबामा यो भव्य घर किनेर डिसीबाट बसाइँ सरे

अमेरिकाका पूर्व राष्ट्रपतिको बाराक ओबामाको परिवार म्यासाचुसेट्सको मार्थाज् भेनियार्डका स्थायी बासिन्दा भएका छन्। ओबामाले भेनियार्डमा झण्डै १२ मिलियन अमेरिकी डलरमा सुविधा सम्पन्न घर किनेका छन्।ओबामा परिवारले म्यासाचुसेट्स राज्यको ड्युक्स काउन्टीमा पर्ने पर्यटकिय केन्द्र मार्थाज् भेनियार्डको एड्गरटाउनमा ३० एकड जमिनमा फैलिएको सुविधा सम्पन्न घर किनेका हुन्।उनीहरुको घर सात बेडरुमसहितको घर ६ हजार ८९२ स्क्वायर फुटमा फैलिएको […]

Continue Reading

चन्दा नदिएपछि इटाभट्टामा बम

रौतहट। चन्दा नदिएको भन्दै एक समूहले राजपुर नगरपालिका वडा नम्बर ७ स्थित चौधरी इटाभट्टामा बम राखेको छ । शनिबार बिहान भूमिगत समूह मधेस नेशनल पार्टीले इटाभट्टामा प्रेसर कुकर बम राखेको हाे ।त्यहाँ कार्यरत मजदूरले झोलाभित्र बम देखेपछि प्रहरीलाई खबर गरेकोमा पछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जनाइएकाे छ  इलाका प्रहरी कार्यालय राजपुरले दुई महिनाअघि […]

Continue Reading

हुवावेले अमेरिकी अदालतलाई प्रतिबन्ध खारेज गर्न आग्रह ।।।

चिनियाँ टेलिकम उपकरण निर्माताले प्रतिबन्धको बीचमा उचित उपचारको खोजी गर्छ। हुवावे टेक्नोलोजी कम्पनी र संयुक्त राज्य अमेरिका सरकार बीच बिहीबार कानुनी लडाई तीव्र भयो। चिनियाँ टेक हेवीवेटले अमेरिकी संघीय संचार आयोगलाई कानुनी चुनौती घोषणा गर्‍यो र पछिल्ला आदेशलाई खारेज गर्न खोज्यो जुन दूरसंचार वाहकहरूलाई संघीय अनुदानमार्फत कम्पनीका उपकरणहरू किन्न प्रतिबन्ध लगायो। यो कदम विश्वको सबैभन्दा […]

Continue Reading

हंग्जो अन्तर्राष्ट्रिय एक्सपो केन्द्रको बिशेष आकर्षण ।

चार सीआरआरसी रेल ट्रान्जिट सवारी साधनहरू डिसेम्बर- 4 2019 मा हंग्जो अन्तर्राष्ट्रिय एक्सपो केन्द्रमा प्रदर्शन गरिएको थियो। ती मध्ये, R६०० किमी प्रति घन्टा उच्च-स्पीड मग्लेभ नमूना वाहन सीआरआरसी सिफांग “हाई-स्पीड निलो” बाट ठूलो प्रभाव पार्यो। यो वाहन १३ औं पंचवर्षीय योजनाको एक परियोजना हो, जसले मग्लेभको क्षेत्रमा सफलताको प्रतिनिधित्व गर्दछ। २०१९ झेजिइअङ अन्तर्राष्ट्रिय बुद्धिमत्ता यातायात […]

Continue Reading

अन्तिम समयमा गोल खाँदै नेपाल श्रीलंकासँग १–१ गोलको बराबरीमा

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले अन्तिम समयमा गोल खाँदै श्रीलंकासँग अंक बाँडेको छ।दशरथ रंगशालामा बुधबार भएको आफ्नाो दोस्रो खेलमा श्रीलंकासँग नेपालले १–१ को बराबरी खेलेको हो। पहिलो हाफमा १ गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खाँदै बराबरी खेल्यो। खेलको नवौं मिनेटमा नेपालका रेजिन सुब्बाले हुलमुलमा खाली पोस्टमा हानेको […]

Continue Reading

जापानको सीप परीक्षामा सबै फेल, पहिलो चरणमा काेहि जान नपाउने

काठमाडौं, १८ मङ्सिर : जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन्। जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागी थिए। ती मध्ये भाषा परीक्षामा एक जना मात्र उर्तिण भए।नेपाल र जापानको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवासम्बन्धी भाषा र सीप परीक्षणमा […]

Continue Reading

आज ह्वात्तै बढ्यो सुनको भाउ : हेर्नुहोस विवरण

आज साताको चौथो दिन सुनको भाउ ह्वात्तै बढेको छ। आज ८ सयले बढेर सुन प्रतितोला ७२ हजार २ सय कारोबार भईरहेको छ। हिजो भने सुन प्रतितोला ७१ हजार ४ सयमा कारोबार भएको थियो। सुनसंगै चाँदीको भाउ पनि ह्वातै बढेको छ। आज चाँदीको भाउ १५ रुपैयाँले बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। यी राशि […]

Continue Reading

सबै नेपालीको घर घरमा बिजुली, भ्रष्टाचारको जरो उखेलेरै छाड्ने कुलमानको घोषणा

काठमाण्डाै – देशलाई लोडशेडिङमुक्त गराएको नेपाल विद्युत प्राधिकरणले अब देशैभर बिजुली पुर्‍याउने र खपत बढाउने योजना बनाएको छ ।प्राधिकरणमा कार्यभार सम्हालेको ३ वर्ष पूरा भएको अवसरमा आइतबार भएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्ष अर्थात २०७९ सालभित्र सबै नेपालीको घरमा बिजुली पुर्‍याउने दावी गर्नुभयो । केन्द्रीय प्रसारणको बिजुली पुर्‍याउन नसक्ने ठाउँमा उर्जाका अरु […]

Continue Reading

सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना– पैसा गयो, खर्चबारे थाहा छैन !

काठमाडौं– नेपालको संविधानले नि:शुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरेको छ । तर, त्यसको व्यवहारिक कार्यान्वयनमा भने आकाश–जमिनको फरक छ ।संविधान प्रदत्त नि:शुल्क आधारभूत स्वास्थ्य सेवाको अधिकारबाट अझै पनि धेरै नेपाली बञ्चित छन् । सरकारले स्थानीय तह (वाडस्तर)बाटै नि:शुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने भनेपनि अझै पनि करिब २५ सय वडामा स्वास्थ्य संस्थाको […]

Continue Reading