Home > News (Page 2)

निजी क्षेत्रको बजेटमा टिप्पणी : सबै चिज समेट्न खोजिएको तर स्पष्ट छैन

काठमाण्डौ। सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेटमा निजी क्षेत्रका उद्यमी व्यवसायीहरूले थप स्पष्टता खोजेका छन् ।अर्थमन्त्री युवराज खतिवडाले बिहीवार प्रतिनिधि सभामा बजेट पेश गरेका थिए ।शेखर गोल्छासँग कुरा गर्दै उद्यमी तथा व्यवसायी शेखर गोल्छाले बजेट सकारात्मक भए पनि थप स्पष्ट हुनुपर्ने बताए ।‘केही कुरा स्पष्ट छ, केही स्पष्ट

Read More

देशभर १३ ‌औं गणतन्त्र दिवस मनाईदै

काठमाडौं, जेठ १५ : आज १३ औ गणतन्त्र दिवस देशभर मनाईदै छ। संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ।आज झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा

Read More