नेपालले माल्दिभ्सलाई ८४ रनले हरायाे

काठमाण्डौ – साग पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । नेपालका लागि अलराउण्डर करण केसीले ४० रनको अविजित आक्रामक पारी खेले । उनले १६ […]

Continue Reading

पुरुष ५ हजार मिटर दौडमा गोपी चन्द पार्कीलाई स्वर्ण

काठमाडौँ — १३ औं साग अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा गोपी चन्द पार्कीले स्वर्ण जितेका छन् । उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पार गर्दै स्वर्ण पदकलाई आफ्नो पोल्टोमा पार्न सफल भए । योसँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ। उक्त दौडमा भारतका सुनिल दावाले रजत जिते।यस्तै, नेपालका हरि रिमालले […]

Continue Reading

श्रीलंकाविरुद्ध नेपाललाई अग्रता, पेनाल्टीमा कप्तान सुजलको गोल

काठमाडौँ– १३ औँ दक्षिण एसियाली खेलकुद-सागअन्तर्गत पुरुष फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले अहिले श्रीलंकासँग खेलिरहेको छ। दशरथ रंगशालामा भइरहेको खेलमा पहिलो हाफ जारि रहँदा नेपाल १-० गोलले अगाडि छ। नेपालले पेनाल्टीमा गोल गर्दै अग्रता लिएको हो। कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा सजिलै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका हुन्। नेपालले पहिलो खेलमा मंगलबार भुटानलाई ४-० गोलले […]

Continue Reading

मेस्सीको कमाई कति

एजेन्सी लियोनल मेस्सी अर्जेन्टिनामा श्रमजीवी परिवारमा जन्मेका थिए । मेस्सीका बुबा फ्याक्ट्री स्टिल मजदुर थिए । आमा क्लीनर थिइन् । मेस्सीको फुटबलमा निकै प्रतिभाशाली थिए ।११ वर्षको उमेरमा उनलाई ग्रोथ हार्मोनको कमी भएको थियो । जसका कारण उनले निकै समस्या झेल्नु परेको थियो । यो अवस्थाले मानवीय विकासलाई रोक्छ र मानव विकास हार्मोनको प्रयोगमा उपचार […]

Continue Reading

‘मैले त धोनीको सम्मान गरेको थिएँ, अर्कै अर्थ लगाइयो -कोहलि

एजेन्सी। भारतीय क्रिकेट कप्तान विराट कोहलीले धोनीको फोटो राखेर गरेको ट्विटले तहल्का मच्चाएपछि आफ्नो लागि राम्रो शिक्षा भएको बताएका छन्। उनले सन् २०१६को फोटो जस्मा धोनीको अगाडी कोहली घुंडा टेकेर अभिवादन गरिरहेको फोटो पोष्ट गरेका थिए। उक्त पोष्ट पछि क्रिकेट जगतमा धोनीको सन्यासको संकेत भनेर समाचारहरु बन्न थाले।‘मेरोलागि यो एउटा शिक्षा भएको छ। म जसरी […]

Continue Reading

सन्दिप लामिछाने ईङल्याण्ड र वेल्समा हुने ‘द हन्ड्रेड ‘ प्रतियोगितामा पहिलोपटक छनोट

नेपालका स्टार क्रीकेटर सन्दिप लामिछाने फेरि अर्को अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अनुबन्धित हुँन सफल भएका छ्न ।विश्वका सबै ठुला अन्तर्राष्ट्रिय लिगमा सहभागी जनाउँदै उत्कृष्ट प्रंदशन गर्दै आएका सन्दिप ईङल्याण्ड र वेल्समा हुने द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा लागि छ्नोट भएका हुँन । आज बुधबार भएको ड्राफ्टमा एक लाख पाउण्डमा बर्मिङ्घम फिनिक्सले उनलाई अनुबन्ध […]

Continue Reading

सन्दिप लामिछाने “द हन्ड्रेड” क्रिकेट प्रतियोगिताका लागि हालसम्म कै उच्च मुल्यमा अनुबन्ध

नेपाली युवा बलर सन्दिप लामिछाने बेलायत र वेल्समा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगितामा एक लाख पाउण्डमा खरिद भएका छन ।सन्दिपलाई ओभल इन्भेन्सीबल्सले टिममा एक लाख पाउण्डमा खरिद गरेको छ । पहिलो राउण्डमा उनी अनुबन्ध भएको टिमले सुनील नारानेलाई लिएको थियो भने दोस्रो राउण्डमा साम बिलिङ र सन्दिपलाई पिक गरेको थियो ।यो टिमका प्रशिक्षक टम […]

Continue Reading

नेपालविरुद्ध एमसिसीको राम्रो सुरुवात

नेपाल भ्रमणमा रहेको विश्वको ऐतिहासिक मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले नेपालविरुद्धको तीनदिवसीय खेलको पहिलो दिन राम्रो प्रदर्शन गरेको छ।कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसिसीले पहिलो दिन खराब प्रकासका कारण ८६ ओभरमा खेल रोकिनुअघि ६ विकेटको क्षतिमा ३११ रन जोडेको छ। एमसिसीका यासिर आराफात ३५ रन र एलेक्स थमसन २१ रन बनाएर […]

Continue Reading