रेलका लागि ८ अर्ब ६६ करोड बजेट
रेलका लागि ८ अर्ब ६६ करोड बजेट:सरकारले आगामी आर्थिक वर्ष रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका बजेट विनियोजन गरेको छ।अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको बिहीबारको संयुक्त बैठकमा रेलका लागि ८ अर्ब ६६ करोड विनियोजन गरेको बताएका हुन्।आगामी आवमा पूर्वपश्चिम विद्युतीय रेलमार्गको बाँकी खण्डको सम्भाव्यता अध्ययन सम्पन्न गरी काँकडभिट्टा–इनरुवा खण्डको निर्माण
Read More