श्रीलंकाविरुद्ध नेपाललाई अग्रता, पेनाल्टीमा कप्तान सुजलको गोल

काठमाडौँ– १३ औँ दक्षिण एसियाली खेलकुद-सागअन्तर्गत पुरुष फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले अहिले श्रीलंकासँग खेलिरहेको छ। दशरथ रंगशालामा भइरहेको खेलमा पहिलो हाफ जारि रहँदा नेपाल १-० गोलले अगाडि छ। नेपालले पेनाल्टीमा गोल गर्दै अग्रता लिएको हो। कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा सजिलै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका हुन्। नेपालले पहिलो खेलमा मंगलबार भुटानलाई ४-० गोलले […]

Continue Reading

जापानको सीप परीक्षामा सबै फेल, पहिलो चरणमा काेहि जान नपाउने

काठमाडौं, १८ मङ्सिर : जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन्। जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागी थिए। ती मध्ये भाषा परीक्षामा एक जना मात्र उर्तिण भए।नेपाल र जापानको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवासम्बन्धी भाषा र सीप परीक्षणमा […]

Continue Reading

आज ह्वात्तै बढ्यो सुनको भाउ : हेर्नुहोस विवरण

आज साताको चौथो दिन सुनको भाउ ह्वात्तै बढेको छ। आज ८ सयले बढेर सुन प्रतितोला ७२ हजार २ सय कारोबार भईरहेको छ। हिजो भने सुन प्रतितोला ७१ हजार ४ सयमा कारोबार भएको थियो। सुनसंगै चाँदीको भाउ पनि ह्वातै बढेको छ। आज चाँदीको भाउ १५ रुपैयाँले बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ। यी राशि […]

Continue Reading

सबै नेपालीको घर घरमा बिजुली, भ्रष्टाचारको जरो उखेलेरै छाड्ने कुलमानको घोषणा

काठमाण्डाै – देशलाई लोडशेडिङमुक्त गराएको नेपाल विद्युत प्राधिकरणले अब देशैभर बिजुली पुर्‍याउने र खपत बढाउने योजना बनाएको छ ।प्राधिकरणमा कार्यभार सम्हालेको ३ वर्ष पूरा भएको अवसरमा आइतबार भएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्ष अर्थात २०७९ सालभित्र सबै नेपालीको घरमा बिजुली पुर्‍याउने दावी गर्नुभयो । केन्द्रीय प्रसारणको बिजुली पुर्‍याउन नसक्ने ठाउँमा उर्जाका अरु […]

Continue Reading

सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना– पैसा गयो, खर्चबारे थाहा छैन !

काठमाडौं– नेपालको संविधानले नि:शुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरेको छ । तर, त्यसको व्यवहारिक कार्यान्वयनमा भने आकाश–जमिनको फरक छ ।संविधान प्रदत्त नि:शुल्क आधारभूत स्वास्थ्य सेवाको अधिकारबाट अझै पनि धेरै नेपाली बञ्चित छन् । सरकारले स्थानीय तह (वाडस्तर)बाटै नि:शुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने भनेपनि अझै पनि करिब २५ सय वडामा स्वास्थ्य संस्थाको […]

Continue Reading

देशमा विकास र नेपाली जनतालाई सुख दिने रबिन्द्रको घोषणा

गोरखा – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अबको चुनावमा आफ्नो पार्टी निर्विकल्प हुने बताएका छन् । ‘जसले मान्छे मा¥यो, जसले देशको दोहन ग¥यो, जसले जनताको जीवनस्तरमाथि जान दिएन,’ उनले भने, ‘त्यस्ताहरुलाई मत आउने छैन, अबको चुनावमा साझा पार्टी विकल्प होइन, निर्विकल्प हुन्छ ।’पार्टीलाई निर्विकल्प बनाउन आफूहरु दिनरात लाग्ने र त्यसमा जनताको साथ चाहिने मिश्रले बताए […]

Continue Reading

कुलमानले भने, भारतबाट ग्याँस ल्याउन बन्द गरि नेपालमै बिधुत उत्पादन गरि ‘बिजुली चुलो बनाउनु पर्छ’

विद्युतको उत्पादन बढ्दै गएको समयमा विद्युत खपत कम भएपछि नेपाल विद्युत प्राधिकरणले नयाँ योजना अघिसारेको छ। प्राधिकरणले ग्यासलाई बिजुलीले रिप्लेस गर्ने योजना अघि बढाएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।प्राधिकरणले उपभोक्ताले चाहिए जति विद्युत् प्रयोग गर्न पाउनेगरी हरेक वितरण ट्रान्सफर्ममा विद्युतको लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गर्ने योजना अगाडि […]

Continue Reading

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे भन्ने गित गाउँदा गाउँदै, द भ्वाइस अफ नेपालमा भक्कानो छोडेर रोइन मेचु (भिडियो

काठमाण्डौ – द भ्वाइस अफ नेपाल सिजन २’ को टप १० मा पुग्न सफल मेचु धिमालले निकै राम्रो प्रस्तुती दिएकी छन् ।भारतले सिमाना मिचेर नेपालीहरुले बिरोध गरेका बेला मेचुले देशभक्त राष्ट्रिय गित गाउँदा कार्यकर्ममा सन्नाटा छाएको थियो भने उनले बोलेका शब्दले हरेक नेपालीको शरीरमा काँडा उठेको थियो । मेचुले, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, […]

Continue Reading

मेस्सीको कमाई कति

एजेन्सी लियोनल मेस्सी अर्जेन्टिनामा श्रमजीवी परिवारमा जन्मेका थिए । मेस्सीका बुबा फ्याक्ट्री स्टिल मजदुर थिए । आमा क्लीनर थिइन् । मेस्सीको फुटबलमा निकै प्रतिभाशाली थिए ।११ वर्षको उमेरमा उनलाई ग्रोथ हार्मोनको कमी भएको थियो । जसका कारण उनले निकै समस्या झेल्नु परेको थियो । यो अवस्थाले मानवीय विकासलाई रोक्छ र मानव विकास हार्मोनको प्रयोगमा उपचार […]

Continue Reading

विश्वका सस्ता पर्यटकीय गन्तव्य मध्ये नेपाल १९ औं स्थानमा

काठमाडौं– सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर प्रवर्धनात्मक काम गरिरहेका बेला नेपाललाई सहयोग पुग्ने गरी वल्ड इकोनोमिक फोरमले नयाँ सूची सार्वजनिक गरेको छ । जहाँ नेपाल विश्वकै सस्तो पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत भएको छ ।सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा रहेको नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता […]

Continue Reading